गजल मञ्च
कसैको दबाब मै बस्नु पर्यो के भयौ यो देशमा अचेल
काम कै लागि बाध्यतामा जानु पर्यो विदेशमा अचेल
घुसखोरी र अन्यायले बिगार्नु बिगारी सक्यो
बेरोजगारी भएर पाइला सार्नु पार्यौ प्रदेशमा अचेल
काम र मामकै लागि मरिमेट्टि खती नै पर्यो
केही नपाएर छटपटिन पर्यो विवशताले स्वदेशमा अचेल
उहिलेका पुर्खाहरूले नुनपानी सबै बोकेकै थियो
त्यही पाएको दुःखकष्ट कता गए मदेशमा अचेल
हेमन्त बुढा मगर सुनछहरी रोल्पा
Motherland Jelbang फेसवुक Click here
![]() |
| Hemant Budha Magar |

No comments:
Post a Comment