Thursday, 7 May 2020

गजल [हेमन्त बुढा मगर ] ५ नं : प्रदेश रोल्पा

सत्ताको कुर्सीमा बसेर भ्रष्टचार गर्नु थियो भने आस दिलायौ किन ?

युद्ध मोर्चामा देशका लागि अमर सिपाहीलाई अन्यासै माटोमा मिलायौ किन ? मुक्तिका लागि खातिर शोषक सामन्तवाद अनि दलालहरुको बिरोधमा जिन्दगीको कठोर रण मैदानमा लडढा दुनियाँलाई आँसु पिलायौ किन ? बोलेकोनिलेको प्रयासमा त सगरमाथा चुम्छु भन्ने आँट भएपनि वास्तवमा । आजको दिनमा नेता मोटाउने र गरिब जनता लाई फालेको ढङ्गुर खिलायौ किन ? राजतन्त्र गणतन्त्र खै कता गए स्वयम् लाल रक्षक लाई थाहा छैन त्यो थोत्रो भाषणमा त स्वीजरल्याण्ड बनाउछु भनेर आज आफै विलायौ किन ?

लेखक:- हेमन्त बुढा मगर
ठेगाना :- नं : प्रदेश रोल्पा
स्थान :- राप्ती पारिको भेरी गंगाको किनारमा

हेमन्त बुढा मगर







मेरो गजल हरु कस्तो लाग्यो कमेन्ट गर्दिनु होला तपाइहरुलाइ मन परेमा सेयर पनि गर्दिनु होला। अझै यस्तै धेरै गजल हरु लिएर आउने छु। तपाइहरुले साथ् सपोर्ट गर्दै गर्नु होलाहेमन्त बुढा मगर रोल्पा 



29 comments:

  1. धेरै राम्रो समय सान्दर्भिक

    ReplyDelete
    Replies
    1. धन्यवाद हजुर लाई

      Delete
  2. wow hemant sir dami

    ReplyDelete
    Replies
    1. धन्यवाद हजुर लाई

      Delete
  3. 100%sahi ho samaya sandarbik gajal derai ramro

    ReplyDelete
    Replies
    1. धन्यवाद सधैँ यस्तै हौसला दिँदै गर्नु होला

      Delete
  4. ajai yastai gajal haru liyar aaunu hola best of luck

    ReplyDelete
    Replies
    1. कोशिश गरिरहने छौ तपाईहरुको साथ रा सुझाव रहिरहोस्

      Delete
  5. ramro xa Hemant B>M>

    ReplyDelete
  6. धेरै राम्रो रचना अझै यस्तै नया रचना हरु लिएर आउनु होला

    ReplyDelete
    Replies
    1. हुन्छ यसको लागि हजुरहरुको साथ रा सुझाब रहिरहोस्

      Delete
  7. धेरै राम्रो यस्तै नया रचना हरु लिएर आउनु होला

    ReplyDelete
    Replies
    1. हुन्छ धन्यावाद हजुरको मीठो कमेन्टको लागि

      Delete
  8. हेमन्त जि अजै हामी अरु गजलको प्रतीक्षा मा रहने छौ part 2 कहिले आउँछ

    ReplyDelete
    Replies
    1. ओके उहाको अझैं नया गजल हरु लिएर आउने छौ प्रतीक्षा गर्नु होला

      Delete
  9. It is very good to come up with similar compositions.

    ReplyDelete
  10. हामी अब भाग 2 को प्रतिक्षामा छौ यो भन्दा पनि कडा आउँछ होला ।सबैजना ले आफ्नो कला र रचनाबाट देश चुसिरहेका घुसखोरी रा भ्रष्टाचार हरुलाई खबरदारी गरौं । धेरै राम्रो छ अझैं लेख्दै जानु होला हामी साथ दिने छौ ।

    ReplyDelete
    Replies
    1. त्यो पनि छिटै लिएर आउने छौ प्रतीक्षा गर्नु होला

      Delete
  11. Thank you from the bottom of my heart for your kind comment.Always give such suggestions and advice .May you always have such love. तपाई हरु को यो माया सल्लाह सुझाब को लागि हृदय देखि धन्यवाद दिन्न चाहन्छु ।सधैँ यस्तै साथ र सहयोग अनि सुझाब हरु दिँदै रहनु होला धन्यवाद ।

    ReplyDelete
  12. Wow really nice

    ReplyDelete
  13. दुई पटक पढियो राम्रो छ

    ReplyDelete
  14. good luck hemant bro

    ReplyDelete
  15. dami bro best of luck.

    ReplyDelete

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा  Full video link 👇 YouTube ( Sunil Vlogs2) https://youtu.be/8oi_V...