Kapilbastu Ko Shivaraj nagarpalika wada nam 3 Hachuwa ma हामिले रातको 10 Baje samm yasari kaam गरियो।
#Dhanकाट्दै #Rice #MakingRice #thresar #Hachuwa #TravelingVlog
My Introducation [मेरो परिचय ] Hello everyone im Sunil Mgr from Nepal.here i keep photo videos about my life.
चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९ को अवसरमा आयोजित डान्स प्रतियोगीता मा भाग लिनु भएकी सपना पुन मगर लाई भोट दिएर जिताउनु होला । तपाईं मेला मा जाँदै हुनुहुन्छ भने ,तपाईंले काट्नु भएको टिकटको टुक्रा सपना बहिनीको लागि जम्मा गर्दिन सक्नु हुनेछ । तपाईं हाम्रो सानो सहयोग ले यहाको प्रतिभालाई अगाडि बढाउन मदत पुग्ने छ त्यसैले तपाईंको अमूल्य भोट दिएर विजय गर्दिनु होला । तपाईंलाई सानो नानीको तर्फ बाट अनुरोध छ । स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा Full video link 👇 YouTube ( Sunil Vlogs2) https://youtu.be/8oi_V...