चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९ को अवसरमा आयोजित डान्स प्रतियोगीता मा भाग लिनु भएकी सपना पुन मगर लाई भोट दिएर जिताउनु होला । तपाईं मेला मा जाँदै हुनुहुन्छ भने ,तपाईंले काट्नु भएको टिकटको टुक्रा सपना बहिनीको लागि जम्मा गर्दिन सक्नु हुनेछ । तपाईं हाम्रो सानो सहयोग ले यहाको प्रतिभालाई अगाडि बढाउन मदत पुग्ने छ त्यसैले तपाईंको अमूल्य भोट दिएर विजय गर्दिनु होला । तपाईंलाई सानो नानीको तर्फ बाट अनुरोध छ । Vote for Sapana pun Magar
YouTube भिडियो लिंक