स्वास्थ लाभको कामना सहित सहयोगको अपिल।
तेह्रथुम लालिगुरास नगरपालीका - २ केबुक पुर्ख्याउली घर भई हाल धरान ११ सर्दु खोला नजीक सुकुम्बासी बस्तीमा बस्दै आएका बुबा हेम लिम्बु र आमा देबीमाया लिम्बुका छोरा बर्ष १५ का मनोज लिम्बु बिगत ४ महिना देखि टाउकामा पनि जमेको समस्याका कारण वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,न्युरो हस्पिटल बिराटनगर हुदै अहिले टिचिङ अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचार भैरहेको छ ।
आर्थिक अभाव र बेरोजगारीका कारण बिमारीका बुबा हेम लिम्बु युएइमा कामदारको रूपमा गएकाथिए तर उनलाइ पनि कोरोना सङ्क्रमण भएकाले कम्पनीले उनलाइ नेपाल पठायो भाग्यबस उनमा लागेको कोरोना निको भएर बाच्न सफल भए । लिम्बु आफुत बल्लतल्ल बाचे तर आफू निको हुदानहुदै नाबालक छोरा टाउकोमा पानी जमेर बिमार भएकाले अर्को उनिमाथी ठुलो आपत्त आइपर्यो ।
आर्थिक अवस्था कम्जोर सुकुम्बासीमा बस्तै आएका लिम्बु परिवारमा छोराको टाउकोमा समस्या भएपछि छोरा मनोजलाई उपचारका लागि विभिन्न ठाँउमा भौतारिदै उपचारमा लागे । आर्थिक अबस्था कमजोर हुदाहुदै पनि ऋण लागोस दिन नलागोस भन्दै सुरुमा आफ्ना आफन्त साथीभाइ र भएभरको जिलोजेथो बाट २० लाख भन्दा बढी ऋण लिएर उपचार गरे तर लामो समय र धेरै खर्च लागेको कारण उपचार नपाउने अवस्था सृजना भो तत्पश्चात आमा र उनका बुबाले यथासक्दो सहयोग गरेर छोरा बचाइ दिन अनुरोध गरेपछि केही समय देखि अहिले देश बिदेशमा रहनु भएका मनकारी साथीहरू संग सहयोगको अपिल गरेर उठाइएको रकम बाट १५ बर्षिय मनोज लिम्बुको उपचार भइरहेको जानकारी गराउदै देश बिदेश रहनुभएका दिदीबहिनी दाजुभाइलाई यथा सक्दो सहयोग पुर्याइ दिनुहुन अनुरोध गरिन्छ ।
संयोजक रेसु राई : 9824997763 मिडिया
दलमर्दन कामी : 9813197113
सुमन बाङ्देल 9849841419
प्रवीण लिम्बु 9818329823
देबि माया लिम्बु बिरामीको आमा को नम्बर 9818327638 a/c holder name:Debi Maya Limbu
prabhu bank:02201000885262000001
सके सहयोग नसके कृपया १ शेयर गरेर सहयोगि मनहरु सम्म पुर्याइदिनुहोला ।


