Friday, 27 September 2024

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा 


Full video link 👇 YouTube ( Sunil Vlogs2)
https://youtu.be/8oi_VoDFvqo
निर्णयः- प्रस्ताव नं १ माथि छलफल गर्दा आज बसेको यस हिउँदे अधिवेशन बैठकबाट यस सुनछहरी गाउँपालिका वडा नं ७ जेलबाङको १० वटै टोलमा उत्पादीत कृषिजन्य बस्तु लगायत अन्य विभिन्न बस्तुहरुको मूल्य तथा मजदुरी ज्याला यस आ.व.२०८१/०८२ मा तपसिल अनुसार निर्धारण गर्ने सर्वसहमत निर्णय गरियो।




नोट:🚫 खोलामा करेन्ट, बिष्पटक र बिषाधी प्रयोग गरी माछा मारेको पाईएमा गाउँपालिकाको निर्णय बमोजिम जरीवाना गरिने साथै वडाको अनुमति विना रुख काट्नेलाई रु. ५,०००। पाँच हजार जरिवाना गरिने छ । काम गर्ने समय विहान ८ बजेबाट बेलुका ५ बजेसम्म गर्नु पर्ने छ विचमा १ घण्टा नास्ता खाने छुट्टी हुने छ ८ घण्टा काम नभएमा घण्टाको हिसाबले रकम भुक्तानी दिईने छ ।

सुनछहरी गाउँपालिका वडा नं ७ जेलबाङ रोल्पा










Thursday, 8 August 2024

आजभोलि यसरी चल्दै छ हाम्रो गाँउले जीवन , बुढा बूढी को काम फोटोमा हेर्नु होला

आजभोलि यसरी चल्दै छ हाम्रो गाँउले जीवन , बुढा बूढी को काम फोटोमा हेर्नु होला साथै YouTube Facebook Sunil vlogs2 र janu Vlogs2 मा गएर पनि हेर्न सक्नु हुनेछ है 








हाम्रो माया 


Wednesday, 4 October 2023

पहिलो पटक धान बोक्ने सपना पनि पूरा भयौ कपिलवस्तु को हचुवा मा

धान बोक्ने सपना पूरा भयो | मेसिन बाट यसरी धान निकालिन्छ | कपिलवस्तुको हचुवा | Sunil Vlogs2 
Kapilbastu Ko Shivaraj nagarpalika wada nam 3 Hachuwa ma हामिले रातको 10 Baje samm yasari kaam गरियो।
धान

लाई थेरेसर लगाउँदै ।

#Dhanकाट्दै #Rice #MakingRice #thresar #Hachuwa #TravelingVlog


Sunday, 1 January 2023

सपना पुन मगर लाई भोट गर्नुहोला है चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९ को डान्स् प्रतियोगीता



चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९ को अवसरमा आयोजित डान्स प्रतियोगीता मा भाग लिनु भएकी सपना पुन मगर लाई भोट दिएर जिताउनु होला । तपाईं मेला मा जाँदै हुनुहुन्छ भने ,तपाईंले काट्नु भएको टिकटको टुक्रा सपना बहिनीको लागि जम्मा गर्दिन सक्नु हुनेछ । तपाईं हाम्रो सानो सहयोग ले यहाको प्रतिभालाई अगाडि बढाउन मदत पुग्ने छ त्यसैले तपाईंको अमूल्य भोट दिएर विजय गर्दिनु होला । तपाईंलाई सानो नानीको तर्फ बाट अनुरोध छ । 
Vote for Sapana pun Magar
YouTube भिडियो लिंक 



Wednesday, 28 December 2022

लेबर काम जस्तो सजिलो केही छैन त्यो पनि आफ्ना देशमा | Sunil Vlogs2

जिन्दगीमा हरेक कुराहरूको अनुभव गर्ने मौका पाए , सबै चिज र सबै कुरा र साना साना कुराहरू बाट पनि खुशी र सन्तुष्टि हुन सक्नु पर्छ बाकी कुरा भिडियोमा हेर्नु होला यस्तो सम्म हुन्छ जिन्दगीमा

Tuesday, 20 December 2022

मगर कल्चर बिबाह | Magar Culture Wedding Kapilbastu

कपिलबस्तु मा सुर्य पुन मगर र पूर्णिमा पुन मगरको विवाहको सबै भिडियो हरु यहाँबाट हेर्न सक्नुहनेछ। पार्ट एक देखि पाँच सम्मको भिडियो हरु बनाएको छु ।
YouTube video Link 👇
 

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा  Full video link 👇 YouTube ( Sunil Vlogs2) https://youtu.be/8oi_V...