सत्ताको कुर्सीमा बसेर भ्रष्टचार गर्नु थियो भने आस दिलायौ किन ?
युद्ध मोर्चामा देशका लागि अमर सिपाहीलाई अन्यासै माटोमा मिलायौ किन ?
मुक्तिका लागि खातिर शोषक सामन्तवाद अनि दलालहरुको बिरोधमा
जिन्दगीको कठोर रण मैदानमा लडढा दुनियाँलाई आँसु पिलायौ किन ?
बोलेको र निलेको प्रयासमा त सगरमाथा चुम्छु भन्ने आँट भएपनि वास्तवमा ।
आजको दिनमा नेता मोटाउने र गरिब जनता लाई फालेको ढङ्गुर खिलायौ किन ?
राजतन्त्र र गणतन्त्र खै कता गए स्वयम् लाल रक्षक लाई थाहा छैन
त्यो थोत्रो भाषणमा त स्वीजरल्याण्ड बनाउछु भनेर आज आफै विलायौ किन ?
लेखक:- हेमन्त बुढा मगर
ठेगाना :- ५ नं : प्रदेश रोल्पा
स्थान :- राप्ती पारिको भेरी गंगाको किनारमा
हेमन्त बुढा मगर
मेरो गजल हरु कस्तो लाग्यो कमेन्ट गर्दिनु होला तपाइहरुलाइ मन परेमा सेयर पनि गर्दिनु होला। अझै यस्तै धेरै गजल हरु लिएर आउने छु। तपाइहरुले साथ् सपोर्ट गर्दै गर्नु होला। हेमन्त बुढा मगर रोल्पा

धेरै राम्रो समय सान्दर्भिक
ReplyDeleteधन्यवाद हजुर लाई
Deletewow hemant sir dami
ReplyDeleteधन्यवाद हजुर लाई
Delete100%sahi ho samaya sandarbik gajal derai ramro
ReplyDeleteधन्यवाद सधैँ यस्तै हौसला दिँदै गर्नु होला
Deleteajai yastai gajal haru liyar aaunu hola best of luck
ReplyDeleteकोशिश गरिरहने छौ तपाईहरुको साथ रा सुझाव रहिरहोस्
Deleteramro xa Hemant B>M>
ReplyDeleteThanks allot bro
Deleteधेरै राम्रो रचना अझै यस्तै नया रचना हरु लिएर आउनु होला
ReplyDeleteहुन्छ यसको लागि हजुरहरुको साथ रा सुझाब रहिरहोस्
DeleteVery nice bro
ReplyDeleteThanks allot
Deleteधेरै राम्रो यस्तै नया रचना हरु लिएर आउनु होला
ReplyDeleteहुन्छ धन्यावाद हजुरको मीठो कमेन्टको लागि
Deleteहेमन्त जि अजै हामी अरु गजलको प्रतीक्षा मा रहने छौ part 2 कहिले आउँछ
ReplyDeleteओके उहाको अझैं नया गजल हरु लिएर आउने छौ प्रतीक्षा गर्नु होला
DeleteWow nice bro
ReplyDeleteThanks
DeleteIt is very good to come up with similar compositions.
ReplyDeleteOk thanks allot
Deleteहामी अब भाग 2 को प्रतिक्षामा छौ यो भन्दा पनि कडा आउँछ होला ।सबैजना ले आफ्नो कला र रचनाबाट देश चुसिरहेका घुसखोरी रा भ्रष्टाचार हरुलाई खबरदारी गरौं । धेरै राम्रो छ अझैं लेख्दै जानु होला हामी साथ दिने छौ ।
ReplyDeleteत्यो पनि छिटै लिएर आउने छौ प्रतीक्षा गर्नु होला
DeleteThank you from the bottom of my heart for your kind comment.Always give such suggestions and advice .May you always have such love. तपाई हरु को यो माया सल्लाह सुझाब को लागि हृदय देखि धन्यवाद दिन्न चाहन्छु ।सधैँ यस्तै साथ र सहयोग अनि सुझाब हरु दिँदै रहनु होला धन्यवाद ।
ReplyDeleteWow really nice
ReplyDeleteदुई पटक पढियो राम्रो छ
ReplyDeletegood luck hemant bro
ReplyDeletedami bro best of luck.
ReplyDelete