यहाँ मैले तपाईंहरू लाई step by step फेसबुक सम्बन्धि जानकारी दिन गइरहेको छु ,
फेसवुक पेज बनाएर पैसा कमाउन चाहनु भएको छ ।तर त्यस सम्बन्धी कुनै जानकारी छैन भने पहिला यहां हामीले फेसबुक पेज खोल्न सिकौ । कसरी खोल्ने सबै जानकारी यहाँ तल दिएको छु यसको लागि यहाँ दिएको लिंकमा क्लिक गर्नुहोस् ।
तपाईं बिजी हुनुहुन्छ तपाईंले मेसेज हरुको रिप्लाई दिन सकिरहनु भएको छैन । तपाईंको पेजमा धेरै मेसेज हरु आइरहेको छ भने तपाईंले अटो रिप्लाई मेसेज automatic Message रिप्लाई सेट गर्न सक्नुहुनेछ तेस्को लागि यहाँ तल दिएको लिंकमा क्लिक गर्नुहोस्
Message Auto Reply Click Here...
फेसवुक पेज बनाइसकेपछि प्रोफाईल फोटो र कभर फोटोहरु त्यस पेजमा कसरी लगाउने । त्यसको बारेमा पुरा जानकारी यहाँ तल दिएको छु । यहाँ तल दिएको लिंकमा क्लिक गरेर मेरो च्यानलमा जानु होला ।
पेजमा प्रोफाइल फोटो र कभर फोटो लगाउने तरिका / page cover photo/profile photo add Click Here..
अब यहाँबाट तपाईंले सजिलै सँग तपाईंको पेज monetize हुन्न को लागि कति समय लाग्छ अथवा केके कुराहरू पूरा गर्नु पर्नेछ सबै कुराहरूको जानकारी लिन सक्नुहुनेछ। यसको लागि यहाँ तल दिएको लिंकमा Click गर्नुहोस्
Monetization eligibility check Click Here....
अब तपाईंले आफ्नो फेसबुक पेजमा अपलोड गरेको भिडियो हरूलाइ Playlist गरेर राख्न पनि सक्नुहुनेछ । तपाईंले के सम्बन्धि भिडियोहरू बनाएर राख्नु भएको छ त्यो सबै Playlist बनाएर राख्नको लागि यहाँ तल दिएको लिंक मा click गर्नु होला ।
फेसबुक Playlist create Click Here....
यहाँ बाट अब तपाईंले आफ्नो पेजमा अपलोड गर्नुभएको भिडियोहरुमा टाइटल description Thumbnails Tag सजिलै संग लगाउन सक्नुहुनेछ । तपाईं ले अपलोड गर्नु भएको भिडियोहरुमा कुनै पनि बेला आफ्नो इच्छअनुसार टाइटल description Thumbnails Tag हरु परिबर्तन गर्न सक्नुहुन्छ तेस्को लागि यहाँ तल दिएको लिंकमा जानुहोस्।
FB Page video Title Description,Tag Thumbnails change click Here..
साथै यस्तै अन्य थुप्रै जानकारीहरुको लागि मलाई यहाँ तल दिएको सोसियल मिडिया हरुमा सम्पर्क गर्न सक्नुहुनेछ।
My YouTube- SUBSCRIBE ME,
Facebook- Follow Me
Page- Follow Me
Instagram- Follow Me
Twitter-Follow Me
TikTok-Follow Me
Dailymotion- Follow Me
Blogspot- Visit Here..







No comments:
Post a Comment