कस्तो अचम्मको जमाना आयो रुपमै ओइली झर्ने अचेल
कस्तो अचम्मको कोरोना रोग आयो विश्व भरी मर्ने अचेल
देशमा महङ्गी र कालो बजारी ले सीमा नाघिसक्यो
गरिब जनताहरूले सधैँ साँझ बिहान हात मुख जोड्नु पर्ने अचेल
कोभिड १९ ले गर्दा बाध्यताले घर भित्रै निस्सासिएर बस्नु पर्ने
यदि गाउँ समाज डुल्दै हिँड्यो भने दुनियालाई सरुवा सर्ने अचेल
सधैँ बन्दले गर्दा शोक भोकले तिर्खाले हामी काकाकुल हुनेछौ
खोला पार खोला वार सिमाले छुट्याउँदा पनि खोली तर्ने अचेल
लेखक =हेमन्त बुढा मगर
सुनछहरी गाउपालिका ७ जेल्बाङ्ग
५ नं प्रदेश {नेपाल }

wow really nice bro
ReplyDeleteWow really nice bro 👌👊
ReplyDeleteWow dami bro
ReplyDeleteधेरै राम्रो छ् अझै कोसिस गर्दै जानु
ReplyDeleteराम्रो गजल ब्रो
ReplyDeleteराम्रो छ्दाजु
ReplyDeletevery nice bro
ReplyDeletedami bro
ReplyDeletederai ramro hemant sir
ReplyDelete