Friday, 17 April 2020

hello im Sunil mgr मेरो परिचय

My Introducation [मेरो परिचय ]

Hello everyone im Sunil Mgr from nepal.here i keep photo videos about my life.I also have a small Youtube channel.I have also shared every one of my videos here.If you like ,subscribe to my channel as well.I will give a lot of information about the lifestyle of the villagers.[नमस्कार सबैजना लाइ मेरो नाम सुनिल मगर मा नेपाल बाट यहा मैले मेरो जिन्दगीको बारेमा फोटो र भिडियोहरु अपलोड गरेको छु। मेरो एउटा सानो youtube च्यानल छ ,,मैले यहा मेरो सबै भिडियोहरु राखेको छु। यदि तपाइहरुलाइ मन पर्यो भन्ने मेरो च्यानल लाइ subscribe गर्दिनु होला। मैले तपाइहरुलाइ गाउघरको जीवन सैलिको बारेमा धेरै जानकारीहरु दिदै जाने छु धन्यबाद।

this is mpg tv subscribe

 गार्डेनमा एक्लै समय बिताउने कोशिस गर्दै

कसरी राम्रो मान्छे बन्ने बारेमा यो मेरो पुरा भिडियो हेर्नु होला है। तपाइहरुको अमुल्य समय खर्च गरेर मेरो लेख पढिदिनु भएकोमा हृदयदेखि धन्यबाद हजुर लाइ सधै यसरि साथ् र सहयोग गर्दै जानु होला अनि मेरो भिडियो हरुलाई पनि हेरेर लाइक कमेन्ट शेयर गर्दिनु होला भन्न चाहन्छु। 
                                                 सुनिल मगर हाल मलासिया १८/०४ २०२० 



8 comments:

  1. yastai ho jindagi sangarsh gardai jaanu parchha ek din tyani haruko agaadi garer dekhaaunu parx

    ReplyDelete
    Replies
    1. I would like to thank you very much for your sweet comment.Always do this with encouragement and encouragement

      Delete
  2. Bnyak bagus gmbar abang keep it up always be happy .

    ReplyDelete
    Replies
    1. I would like to thank you very much for your sweet comment.Always do this with encouragement and encouragement

      Delete
  3. मैलेहजुरको च्यानल लाई subscribe गरिसकेको छु तपाइको हरेक भिडियो हरु नछुताइ हेर्छ झन आज्भोली यतातिर हजुरको बल्ग मा लेख हरु पढ्न पाएर समय कताउन एक्दम सजिलो भएको छ ।

    ReplyDelete
  4. मैले त धेरै पहिला देखी नै हजुरलाइ फ्लो गरेको छु youtube twiter instagram facebook page group vlog सबैमा फलो गरेको छु म हजुरको एक्दम ठूलो फ्यान हो म हजुर सँग भेत्ने एक्दम ठूलो मन छ ।

    ReplyDelete
  5. dherai ramro janakari

    ReplyDelete
  6. nice bro good luck

    ReplyDelete

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा  Full video link 👇 YouTube ( Sunil Vlogs2) https://youtu.be/8oi_V...