Wednesday, 22 April 2020

मेरो बारेमा [About me]

                मेरो बारेमा [About me]

        नाम [Name ]-सुनिल मगर [Sunil Magar ]      
           / ठेगाना [Address ]-सुनछहरी  गाउपालिका ७ जेल्बाङ्ग रोल्पा नेपाल [Sunchhahari Village Municipality 7 Jelbang Rolpa ,Nepal ]
जन्म मिति [Date of Birth ]-२०४५ जेष्ठ गते [16 /05 /1988 ]
उचाई [Hight ]-५ फिट ४ इन्च [5 fit 4 inch ]

शिक्षा [Education ]सामान्य लेखपढ [Normol ]


बिबाह गरेको मिति [Date of Marriage]-२०६४ बैसाख [04 /2007 ] 
सम्बन्ध बिच्छेद भएको मिति [Date of Divorce ]-१४ पौष २०७६ सोमबार [30 Monday 2019 December]

परिवारका सदस्यहरु [Family Members ]-बुवा आमा ,दाजु भाउजु ,भाइ भुहारी ,[छोरा छोरी २ जना ],भतिजा भतिजीहरू [Father Mother,Brothers,Son & Daughter, ]

रुचि [Interest ]-थोरै साथि बनाउने तर राम्रो साथि बनाउने ,नया ठाउमा घुन जाने ,नया कुराहरु सिक्ने ,भिडियो बनाउने ,फोटो खिच्ने ,नया नया ठाउको भिडियोहरु बनाउने ,साथीहरु संग रमाइलो गर्ने ,पत्र पत्रिका हरु पढ्ने,धेरै मेहनत गर्ने ,सबै संग राम्रो ब्याबार गर्ने ,केटाकेटी सबै संग मिल्ने आदि। [Making few friends but making good friends, moving to new places, learning new things, making videos, taking photos, making videos of new places, having fun with friends, reading magazines, working hard more ,,,
मन पर्ने रंग[Favorite Color]- [सेतो ,रातो ,हरियो ,गुलाबी ,निलो ,आदि। [White, Red, Green, Pink, Blue,etc.]

काम गरेको देशहरु [Working Countries]-कतार २००९ देखि २०११ ,साउदी २०११ देखि २०१३ ,इन्डिया २०१४ ,मलासिया २०१५ देखि २०२० सम्म [QAtar 2009 To 2011 ,Saudi 2011 To 2013 , India 2014 , malasiya 2015 To 2020 .

मन पर्ने खेलहरु [Favorite Games ]-भलिबल ,फुटबल ,क्याण्डिक्रश ,कराते  ,बक्सिङ्ग ,जिम ,स्विमिङ्ग आदि [Volleyball ,Football ,Candy crush ,Karate ,Boxing ,geem ,swimming etc . 



6 comments:

  1. nice bro be safe staying at home

    ReplyDelete
  2. कसरी बनाउनु हुन्छ यो ब्ल्गमा यस्तो अक्षर हरु भिडियो बनाएर देखाइ दिनु नि है ।

    ReplyDelete
  3. wowo nice good job bro.

    ReplyDelete
  4. derai ramro kaam .

    ReplyDelete
  5. wow well done picture & your bio

    ReplyDelete
  6. राम्रो बनाउनु भएको छ हजुरको परिचय हजुरको बारेमा ।

    ReplyDelete

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा

स्थानीय उत्पादित वस्तु सामानको मूल्य तथा मजदूरी ज्याला निर्धारण सम्बन्धमा  Full video link 👇 YouTube ( Sunil Vlogs2) https://youtu.be/8oi_V...